एक प्रतिष्ठित तरकारी आपूर्ति कम्पनीका लागि कर्मचारी आवश्यक
पद: प्रोडक्सन हेल्पर
आवश्यक संख्या: ५ जना
कार्यस्थल: जडीबुटी, काठमाडौं
कार्य समय: राति ९:०० बजे – बिहान ७:०० बजे
तलब: Negotiable + खाजा सुविधा
योग्यता तथा आवश्यकताहरू:
• शारीरिक रूपमा स्वस्थ तथा मेहनती
• रातिको समयमा काम गर्न सक्ने
• इमानदार, अनुशासित तथा जिम्मेवार
• अनुभव भएकालाई प्राथमिकता दिइनेछ
कार्य जिम्मेवारी:
• तरकारीको प्याकिङ तथा उत्पादन सम्बन्धी कार्यमा सहयोग गर्ने
• सामग्री व्यवस्थापन तथा लोड/अनलोडमा सहयोग गर्ने
• कार्यस्थलको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने
• दैनिक सञ्चालन कार्यमा सहयोग गर्ने
इच्छुक उम्मेदवारहरूले तुरुन्त आवेदन दिन सक्नुहुनेछ।
सम्पर्क:
९८२०११४९९० / ९८२०११४९९१ / ९८२०११४९९३
🏭 A REPUTED COMPANY – HIRING 📢 📍 Location: Bafal, Kathmandu 👷♂️ Position: Factory Helper💰 Salary: Negotiable + Khaja⏰ Working...
Apply For This Jobएक प्रतिष्ठित एल्युमिनियम कम्पनीका लागि कर्मचारी आवश्यक पद: फ्याक्ट्री हेल्पर संख्या: ५ जना कार्यस्थल: बालम्बु, चुडेवी, काठमाडौं कार्य समय: बिहान...
Apply For This Job📢 URGENT JOB VACANCY – FACTORY HELPER 🏭 A company located in Bafal is looking for a hardworking and responsible...
Apply For This Job