🧹 रोजगारीको अवसर – घर र अफिस सरसफाइ गर्ने महिला आवश्यक 🧼
हामीलाई घर र अफिस सरसफाइको लागि इमानदार, जिम्मेवार र मेहनती महिला कर्मचारी आवश्यक छ।
📍 स्थान: कालिमाटी
🕗 समय: बिहान ८:०० बजे देखि बेलुका ६:०० बजेसम्म
💰 तलब: रु १६,०००/- प्रति महिना
🍽️ सुविधा: खाना र खाजा उपलब्ध
सफा–सुग्घर र व्यवस्थित
नियमित र समयपालक
घर तथा अफिस सरसफाइको सामान्य अनुभव भएको प्राथमिकता
📞 सम्पर्क: ☎️ सम्पर्क: ९८२०११४९९१/ ९८२०११४९९०/ ९८२०११४९९२
👉 इच्छुक व्यक्तिहरू चाँडै सम्पर्क गर्नुहोस्!